काठमाडौं । हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचन देशभरि शान्तिपूर्ण र हिंसारहित भएकोमा गृहमन्त्री ओमप्रकाश अर्यालले सन्तोष व्यक्त गरेका छन् । गृहमन्त्री अर्यालले निर्वाचन हुन नसकेको भए देश, संविधान र मानवता नै जोखिममा पर्नसक्ने अवस्था आउन सक्ने बताएका छन् । उनले सरकारको लक्ष्य निष्पक्ष र सुदृढ चुनाव गराउनु रहेको उल्लेख गर्दै यसपटकको निर्वाचन अघिल्ला निर्वाचनभन्दा... विस्तृतमा