ललितपुर । ललितपुर क्षेत्र नम्बर २ अन्तर्गत वडा नं ९ मा मतगणना अस्थायी रूपमा स्थगित गरिएको छ । मुचुल्का उठाउँदा ३० वटा मतपत्र कम भएको पाइएको कारणले गर्दा मतगणना रोकिएको हो । यहाँ कुल ४ हजार १८५ मतपत्र रहेको भनिए पनि, मतगणना गर्दा केवल ४ हजार १५५ मतपत्र मात्र भेटिएको बताइएको छ । यस कारणले मतगणना रोकिएको हो । स्थानीय तहका राजनीतिक दलहरूले सर्वदलीय बैठक बस्ने तयारी गरिरहेका छन्... विस्तृतमा