ललितपुर । नेपाली कांग्रेसका सह–महामन्त्री एवम ललितपुर क्षेत्र नम्बर १ का उम्मेदवार उदय शमशेर राणाले यस पटकको परिणाम सोचेभन्दा फरक आएको प्रतिक्रिया दिएका छन् । नेपाल न्यूज बैंकसँग कुरा गर्दै राणाले निर्वाचन परिणाम अपेक्षाभन्दा प्रतिस्पर्धात्मक भएको पनि बताए । ‘सोचेको भन्दा बढी टाइट छ निर्वाचनको नतिजा । तर म मेरो क्षेत्रबाट विजयी हुन्छु भन्नेमा विश्वास छ,’ उनले भने... विस्तृतमा