रुकुम पूर्व । पुष्प कमल दाहाल ‘प्रचण्ड’ यहाँबाट भारी मतान्तरले विजयी हुने निश्चितजस्तै देखिएको छ। हालसम्म गणना भएको मतपरिणाम अनुसार उनले उल्लेख्य अग्रता कायम गरेका छन्। हालसम्म गणना भएको १५ हजार ८२३ मतमध्ये प्रचण्डले ८ हजार ७४७ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी लिलामणि गौतमले ३ हजार १७ मत ल्याएका छन्। यस निर्वाचन क्षेत्रमा कुल १९ हजार १८८ मत खसेको थियो। अब... विस्तृतमा