काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। सिंह नयाँ दिल्लीस्थित नेपाली दूतावास पुगेर शोक पुस्तिकामा हस्ताक्षर गर्दै बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन्। उनले भारत सरकार तथा भारतीय जनताको तर्फबाट नेपाल सरकार र सम्पूर्ण नेपाली जनताप्रति हार्दिक समवेदना... विस्तृतमा