काठमाडौं। नेकपा एमालेका नेता महेश बस्नेतले हालै ऊर्जा राज्यमन्त्रीबाट बर्खास्त गरिएका पूर्णबहादुर तामाङमाथि गम्भीर भ्रष्टाचारको आरोप लगाएका छन्। सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले नेपाली कांग्रेसका तर्फबाट मन्त्री बनेको तामाङले राष्ट्र बैंकको गभर्नर नियुक्तिमा २० करोड रुपैयाँको 'डिल' गरेको प्रमाण फेला परेको दाबी गरेका छन्। उनको भनाइ अनुसार, प्रधानमन्त्री... विस्तृतमा