काठमाडौं । मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार प्रशान्त उप्रेती ११ हजार ९३३ मतसहित अगाडि छन् । ९१,२४१ मतगणना भएको उप्रेती ११ हजार ९३३ मत प्राप्त गरेका हुन् । एमाले उम्मेदवार महेशकुमार बर्तौलाले ५ हजार ७८६ मत पाएका छन् तेस्रोमा नेपाल कांग्रेस उम्मेदवार बुद्ध लामाले ५ हजार ६४३ मत पाएका छन् भने चौथोमा रहेका नेकपाका उम्मेदवार... विस्तृतमा