सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार प्रशान्त उप्रेती ११ हजार ९३३ मतसहित अगाडि छन् ।
९१,२४१ मतगणना भएको उप्रेती ११ हजार ९३३ मत प्राप्त गरेका हुन् । एमाले उम्मेदवार महेशकुमार बर्तौलाले ५ हजार ७८६ मत पाएका छन्
तेस्रोमा नेपाल कांग्रेस उम्मेदवार बुद्ध लामाले ५ हजार ६४३ मत पाएका छन् भने चौथोमा रहेका नेकपाका उम्मेदवार लवशेर विष्टले ५ हजार ०२९ मत ल्याएका छन् ।
काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत... विस्तृतमा