काठमाडौँ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले निर्वाचनको परिणामप्रति लक्ष्य गरी ‘आफूहरू मरेको नभई ढलेको मात्र’ प्रतिक्रिया दिएका छन्। सोमबार सामाजिक सञ्जालमा लेखेर उनले निर्वाचनमा जनताले आफूहरूको नीति र नेतृत्वलाई शान्तिपूर्ण रूपले अस्वीकृत गरेको स्वीकार गरेका छन। उनले पार्टीलाई सर्वांगीण रूपान्तरण गरी पुन जनसमर्थन आर्जन गर्नुपर्ने तर्क गरेका... विस्तृतमा