काठमाडौं । गोरखा क्षेत्र नम्बर १ का उम्मेदवार एवं युवा समाजसेवी प्रेमकुमार खत्रीले निर्वाचनको परिणामलाई लोकतन्त्रको सुन्दर अभ्यासको रूपमा स्वीकार गर्दै विजयी उम्मेदवारलाई बधाई र मतदातालाई धन्यवाद ज्ञापन गरेका छन् । अन्तिम मत परिणाम सार्वजनिक भएलगत्तै एक विशेष सन्देश जारी गर्दै खत्रीले जनमतलाई शिरोधार्य गर्ने बताएका हुन् । उनले आफ्ना प्रतिस्पर्धी एवं नवनिर्वाचित... विस्तृतमा