दार्चुला । राष्ट्रिय भूकम्प मापन केन्द्र का अनुसार आज बिहान १० बजेर १२ मिनेटमा दार्चुला जिल्ला लाई केन्द्रबिन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको छ। केन्द्रका अनुसार दार्चुलाको सितौला आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो। हालसम्म भूकम्पबाट भएको क्षतिको विवरण भने प्राप्त भएको छैन। यसअघि फागुन २२ गते चैनपुर आसपास केन्द्रबिन्दु बनाएर ३.६ म्याग्निच्युडको भूकम्प गएको... विस्तृतमा