काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग ले अन्तर्राष्ट्रिय बजारमा देखिएको अभावको बहाना बनाएर खाना पकाउने एलपी ग्यासको अवैध कारोबार भइरहेको सूचना पाएमा तत्काल ११३७ नम्बरमा निःशुल्क फोन गरेर जानकारी दिन सर्वसाधारणलाई आग्रह गरेको छ। पछिल्ला दिनमा ग्यासमा कालोबजारी बढेको, अत्यधिक मात्रामा लुकाएर राखिएको तथा बढी मूल्य लिएर बिक्री गरिएको गुनासो बढेपछि... विस्तृतमा