ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदहरूका लागि अभिमुखीकरण तथा परिचयात्मक कार्यक्रम सुरु गरेको छ। ललितपुरको ग्वार्कोस्थित Hotel Royal Tulip मा मंगलबारदेखि दुई दिने कार्यक्रम सुरु भएको हो। कार्यक्रमको उद्घाटन पार्टीका उपसभापति डोलप्रसाद अर्याल र डा. स्वर्णिम वाग्ले ले घण्टी बजाएर गरेका छन्। अभिमुखीकरण कार्यक्रममा प्रत्यक्ष तथा समानुपातिकतर्फबाट... विस्तृतमा