काठमाडौं । नेकपा निकट युवा संगठन जेन–जी रेड फोर्सकी संयोजक स्मृति तिमल्सिनालाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछपछि रिहा गरेको घटनाले यतिबेला राजनीतिक तथा सामाजिक वृत्तमा चर्चा पाएको छ। मंगलबार बिहान करिब ११ बजे काठमाडौंको अनामनगर क्षेत्रबाट सादा पोसाकमा आएका प्रहरीले उनलाई नियन्त्रणमा लिएका थिए। प्रारम्भिक जानकारीअनुसार “पार्टीका मान्छे हौँ, काम छ” भन्दै उनलाई... विस्तृतमा