काठमाडौं । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक तथा संरचना प्रयोग गरेको भन्दै विवादमा आएको ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज गरिएको छ। भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढीपछि उद्धार तथा राहतका क्रममा संस्थाका सदस्यहरू सैनिकजस्तो पोशाकमा फिल्डमा देखिएपछि ‘ग्रिन आर्मी’ विवादमा तानिएको थियो। बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाको जस्तै देखिने पोशाकमा खटिएका... विस्तृतमा