काठमाडौं । २००२ साल थियो । दिक्षा चापागाईं ताप्लेजुङबाट काठमाडौं आइपुगिन्, हातमा केवल एउटा सपना लिएर—कम्प्युटर सिक्ने । भक्तपुर डेरा, पुतलीसडकको संस्थामा सिकाइ । शहर नयाँ थियो, तर दृश्यहरू पुराना लाग्थे—पुराना जति दुःखद । काठमाडौंको भीडभाड, धुवाँधुलो र सडकपेटीको हल्लाहरुकाबीच एकजना स्त्री थिइन् दिक्षा । जो फोहोरको थुप्रोमा हराएका अनुहारहरूमाथि आमाको न्यानो दृष्टि... विस्तृतमा