काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले नयाँ आयोजना सुरु गर्नु भन्दा वर्षौंदेखि अलपत्र परेका आयोजनाहरूलाई प्राथमिकतामा राखेर सम्पन्न गर्ने नीति लिइने बताएका छन्। शुक्रबार जलस्रोत तथा सिँचाइ विभाग का अधिकारीहरूसँगको छलफलमा मन्त्री श्रेष्ठले समस्या पहिचान गरी समाधानतर्फ अघि बढ्नुपर्नेमा जोड दिँदै मातहतका निकायलाई परिणाममुखी काम गर्न... विस्तृतमा