काठमाडौँ। पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पित्तथैलीमा देखिएको पत्थरीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा चिकित्सकहरूको टोलीले पूर्वनिर्धारित समयअनुसार ओलीको शल्यक्रिया गरेका हुन् । चिकित्सकहरूका अनुसार ओलीको पित्तथैलीमा करिब २२ एमएम आकारको ढुंगा सफलतापूर्वक निकालिएको छ। यसअघि, चैत १४... विस्तृतमा