काठमाडौं । महेश बस्नेतकी पत्नी अम्बिका बस्नेतसहित १० जना धरौटीमा रिहा भएका छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको एकल इजलासले बिहीबार अम्बिका बस्नेतसहित १० जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो। अदालतले अम्बिका बस्नेत र शर्मिला बस्नेतलाई जनही ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ भने गीता पण्डित, प्रगति थापा, सोनु बराल, जानुका बस्नेत,... विस्तृतमा