काठमाडौं । ज्ञानेन्द्रबहादुर कार्कीसहित १४ जनाविरुद्ध पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठेक्का सम्झौताविपरीत ठेकेदार कम्पनीलाई राजश्व छुट दिएको आरोप लगाउँदै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेका अनुसार... विस्तृतमा