सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीको आवश्यकता र सरकारको योजनामा सहयोग पुग्नेगरी कार्यक्रम बनाउन बिकास साझेदारलाई आग्रह गरेका छन् । प्रदेश सरकार आगामी आर्थिक बर्षको बजेट निर्माणमा जुटिरहेका बेला मुख्यमन्त्री कँडेलले सरकारको प्राथमिकता अनुसार परियोजना सञ्चालन गर्न आग्रह गरेका हुन् । बिकास साझेदारसंगको समन्वय बैठकमा मुख्यमन्त्री कँडेलले... विस्तृतमा