काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले सम्पत्ति छानबिनको डरले देश छाडेको आरोप लगाएका निवर्तमान ऊर्जामन्त्री दीपक खड्का स्वदेशमै भेटिएका छन्। जेनजी आन्दोलनका क्रममा आगजनी भएको बुढानीलकण्ठस्थित आफ्नै निवासमा खड्का सोमबार सार्वजनिक भएका हुन्। उनले जलेको घरमै पत्रकारहरूसँग अन्तरक्रिया गर्दै आफू देश नछोडेको स्पष्ट पारेका छन्। खड्काले भने, “म देशमै छु, कुनै पनि कानुनी... विस्तृतमा