काठमाडौँ, ३ कात्तिक । नेकपा (माओवादी केन्द्र) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की छोरी गंगा दाहालले सचिवालयबाट राजीनामा दिएकी छन्। पार्टी स्रोतका अनुसार गंगाले व्यक्तिगत कारण देखाउँदै सचिवालय पदबाट राजीनामा पेश गरेकी हुन्। उनले प्रचण्डको राजनीतिक तथा संगठनात्मक गतिविधिमा लामो समयदेखि सहयोगीको भूमिका निर्वाह गर्दै आएकी थिइन्। उनको... विस्तृतमा