काठमाडौं । जेनजी आन्दोलनका क्रममा घाइते र मृतक परिवारका लागि सरकारले राहत तथा भैपरी खर्चका रूपमा उल्लेख्य रकम निकासा गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रारम्भिक प्रतिवेदनका आधारमा सरकारले हालसम्म ४८ लाख ५८ हजार रुपैयाँ भैपरी खर्चका रूपमा वितरणका लागि पठाएको हो। मन्त्रालयका अनुसार प्रत्येक घाइतेलाई २० हजार रुपैयाँका दरले यो रकम उपलब्ध गराइनेछ। पहिलो चरणमा... विस्तृतमा