काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइहरूलाई शुभकामना व्यक्त गरेका छन् । छठलाई लोकआस्था, सामाजिक एकता र प्रकृतिप्रतिको कृतज्ञताको पर्वका रूपमा वर्णन गर्दै अध्यक्ष दाहालले यसले मानव र प्रकृतिबीचको सम्बन्धलाई अझ सशक्त बनाउने बताएका छन् । उनले भनेका छन्, ‘छठ... विस्तृतमा