काठमाडौं । नेकपा एमाले निकट युवा संघ नेपालले काठमाडौं महानगरपालिकाका मेयर **बालेन्द्र साह (बालेन)**विरुद्ध साइबर ब्युरोमा औपचारिक जाहेरी दर्ता गरेको छ। संघले मेयर साहलाई तत्काल पक्राउ गरी उनको राहदानी रोक्का गर्न माग गरेको हो। संघका केन्द्रीय उपाध्यक्ष महाराज गुरुङद्वारा दर्ता गरिएको जाहेरीमा मेयर साहले सामाजिक सञ्जालमार्फत प्रमुख राजनीतिक दल र मित्रराष्ट्रहरूविरुद्ध... विस्तृतमा