काठमाडौं । वरिष्ठ बाल शल्यचिकित्सक तथा बाल मूत्ररोग विशेषज्ञ एवं ईशान बाल तथा महिला अस्पतालका कार्यकारी निर्देशक प्राडा रमानन्द प्रसाद चौधरीले नेपालमा बाल स्वास्थ्य अझै पनि सरकारी प्राथमिकतामा नपरेको भन्दै प्रत्येक प्रदेशमा कम्तीमा एउटा सरकारी बाल अस्पताल स्थापना गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। नेपाल न्यूज बैंकसँगको विशेष कुराकानीमा उनले बाल र मातृ अधिकारका... विस्तृतमा