काठमाडौं । नेपालमा वायु प्रदुषण स्वास्थ्यका लागि सबैभन्दा ठुलो जोखिमको कारक बनेको छ । विश्व बैंकले हालै सावर्जनिक गरेको एक प्रतिबेदनले नेपालमा मृत्यु र अपाङ्गताको लागि वायु प्रदूषण सबैभन्दा ठूलो जोखिमको कारण भएको देखाएको हो । ‘काठमाडौं उपत्यका र तराई नेपालको वायु प्रदूषणका लागि हटस्पट हुन, जसमा विगत एक दशकमा कुनै उल्लेखनीय सुधार भएको छैन् । वायु प्रदूषणले औसत नेपालीको... विस्तृतमा