रामेछाप । आयुर्वेदिक उपचारप्रति नागरिकको विश्वास बढ्दै गएपछि मन्थलीको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा उपचार गर्न आउने बिरामीको सङ्ख्या बढ्दै गएको छ । गत आर्थिक वर्षमा झन्डै ३१ हजारले उपचार लिएको मन्थलीस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा यो वर्ष सो सङ्ख्या अझ बढ्ने एक महिनाको बिरामीको सङ्ख्याले देखाएको चिकित्सालयका निमित्त प्रमुख दीपक कार्की बताउँछन्... विस्तृतमा