काठमाडौं । आईसीसी टी–२० पुरुष विश्वकप क्रिकेट आइतबार देखि सुरु हुँदै छ । भारत र श्रीलंका संयुक्त आयोजक रहेको यस विश्वकपको पहिलो खेलमा नेपालले विश्व विजेता इंग्ल्यान्डसँग भिड्ने छ। यो खेल नेपालको लागि मात्र प्रतियोगिता नभएर सपनाको यात्रा पनि हो। नेपालले इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्दै दोस्रोपटक टी–२० विश्वकप यात्रा सुरु गर्दैछ। सबै खेलहरू मुम्बईको वानखडे रंगशालामा... विस्तृतमा