काठमाडौँ, २५ चैत । एसएमस फ्रेन्डसिप कपमा नेपालले गुजरातलाई १७७ रनको लक्ष्य दिएको छ। कप्तान रोहित कुमार पौडेलको अर्धशतमा नेपालले गुजरातलाई १७७ रनको लक्ष्य दिएको हो । आज भएको फाइनलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै ४ विकेटको क्षतिमा १७६ रन जोडेको हो । कप्तान पौडेलले ७४ रनको योगदान दिए । उनले ४७ बलमा ५ चौका र ४ छक्का प्रहार गरे। ओपनरद्वय कुशल भुर्तेलले १९ रन र आसिफ शेखले... विस्तृतमा