काठमाडौं, ०१ वैशाख । अमेरिका र वेष्टइन्डिजमा संयुक्त रुपमा हुने आइसिसी टी–२० विश्वकपका लागि नेपाल क्रिकेट सङ्घले केही दिन अगाडी जर्सी सार्वजनिक गरेको थियो । जुनको १ देखि २९ तारिखसम्म हुने प्रतियोगितामा नेपाली क्रिकेट टिमले लगाउने जर्सीको अमेरिकी बिक्री अधिकार केल्मी नेपालले एक्जोबी यूएसएलाई दिएको छ । केल्मी नेपालले तयार पार्ने जर्सी अमेरिकामा आधिकारिक बिक्रीको... विस्तृतमा