काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत बुधबारको खेलमा सनराइजर्स हैदरावादले आईपिएल इतिहासकै सबैभन्दा ठुलो दुई ७७ रनको योगफल बनाएको छ । रोयल च्यालेञ्जर्स बैंलुरुले सन् २०१३ मा बनाएको दुई सय ६३ रनको सर्वाधिक ठुलो गोगफल भंग गर्दै नयाँ इतिहास बनाएको छ । राजीव गान्धी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हैदरावादले तीन विकेटको... विस्तृतमा