काठमाडौं । एसीसी महिला प्रिमियर कप २०२६ अन्तर्गत समूह डीको आफ्नो पहिलो खेलमा नेपालले कतारलाई ८ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको छ। मलेसियास्थित कोलेज तान्कु जाफर ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको कतार १६.५ ओभरमा ७६ रनमै अलआउट भएको थियो। ७७ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १०.५ ओभरमै २ विकेट गुमाएर लक्ष्य पूरा गर्यो। नेपालको जितमा ओपनर बिन्दु... विस्तृतमा