काठमाडौं । नेपालले एसीसी महिला प्रिमियर कपमा लगातार दोस्रो जित हासिल गरेको छ। मलेसियामा जारी प्रतियोगिताअन्तर्गत बिहीबार भएको खेलमा नेपालले भुटानलाई ५१ रनले पराजित गर्दै विजयी यात्रा कायम राखेको हो। कोल्जे टुंगुर जाफर ओभल मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ११३ रन बनाएको थियो। एक समय ६७ रनमै ७ विकेट गुमाएर संकटमा परेको... विस्तृतमा