हेटौँडा । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा सातौं सहिद स्मृति स्थानीय तह महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । विगतका वर्षहरुमा पुरुष फुटबल आयोजना गर्दै आएको संघले सातौं संस्करण भने राष्ट्रिय महिला गोल्डकपका रुपमा लैजान लागेको हो । महिला फुटबलको विकास, प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी... विस्तृतमा