काठमाडौं । चर्चित ब्राजिलिय फुटबल स्टार खेलाडी रोबर्टो कार्लोस नेपाल आएका छन् । कार्लोस आज (मंगलबार) विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् । हाल काठमाडौंमा भईरहेको एनसेल नेपाल सुपर लिगको फुटबल प्रतियोगितामा सहभागि हुन कार्लोस नेपाल आएका हुन् । एनसेल नेपाल सुपर लिगको आयोजक नेपाल खेलकुद तथा कार्यक्रम व्यवस्थापन प्रा. लि. ले लिगको सद्भावना दूतको रूपमा... विस्तृतमा