काठमाडौं । गायिका ज्योति मगरले अभिनेत्री नीति शाहमाथि सामाजिक सञ्जालमार्फत कडा व्यङ्ग्य गरेकी छिन्। नीतिले बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलसँग ‘भ्यानेटी भ्यान’ (Vanity Van) माग गरेकी थिइन्। सोही प्रसंगलाई लिएर ज्योतिले आम नेपालीको दु:ख र सेलिब्रेटीहरूको मागबीच तुलना गर्दै व्यङ्ग्य गरेको टिप्पणी गरेकी हुन्। ज्योतिले लेखेकी छिन् – “आम नेपालीले सिटामोल खानु... विस्तृतमा