काठमाडौं । नेपालका क्रियाशील चलचित्र छायाँकारहरूको भेलाले पेशागत संगठन ‘नेपाल सिनेमाटोग्राफर एशोसिएसन’ गठन गर्ने निर्णय गरेको छ । वरिष्ठ छायाँकार पुरुषोत्तम प्रधानको संयोजकत्वमा बसेको भेलाले संस्था गठन गर्ने निर्णय गरेको हो । मंगलबार चलचित्र विकास बोर्डको हलमा सम्पन्न उक्त भेलाको तदर्थ समितिको अध्यक्षमा गौरीशंकर धुँजुलाई चयन गरेको भने उपाध्यक्षमा राजेश श्रेष्ठ... विस्तृतमा