काठमाडौं । नेपाली चलचित्र ‘मायावी’ को प्रीमियर शो भव्य रुपमा सम्पन्न भएको छ । सोमबार कीर्तिपुरमा सिनेप्लेक्समा दिवाकर भट्टराईद्वारा निर्देशित फिल्म ‘मायावी’ को प्रीमयर सम्पन्न भएको हो । प्रीमियरमा सहभागी अभिनेता राजेश हमालले शोपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै चलचित्र ‘मायावी’ ले बजार तताउने प्रतिक्रिया दिए । फिल्ममा सुरुदेखि अन्तिमसम्म कतै पनि बोरिङ हुने... विस्तृतमा