काठमाडौं । शुक्रवार रिलिज हुने नेपाली चलचित्र ‘होस्टेल ३’ को देशभर अग्रिम टिकट बुकिङ खुला गरिएको छ । नेपालकै सबैभन्दा ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्स सिनेमाजमा करिब ८० शो, दोस्रो ठुलो चेन आइएनआइ सिनेमाजमा १५ शो तथा वन सिनेमाजमा ९ शो, बिग मुभिजमा ५ शो, र एफक्युब सिनेमामा ५ शो, बिएसआर सिनेमाजमा ४ शो समावेश छन् । बुधवार साँझसम्म देशभर करिब १२० शो संख्याको अग्रिम बुकिङ सुरु... विस्तृतमा