काठमाडौँ । बलिउड अभिनेता विजय वर्मा र अभिनेत्री तमन्ना भाटियाको ब्रेकअपको खबरले हालै मनोरञ्जन क्षेत्र तताएको छ। लामो समयदेखि प्रेम सम्बन्धमा रहेका यी दुई कलाकार अलग भएको खबरले उनका प्रशंसकहरूलाई आश्चर्यचकित बनाएको छ। के कारणले भयो ब्रेकअप? News18 को रिपोर्ट अनुसार, तमन्ना भाटिया विवाह गर्न चाहन्थिन्, तर विजय वर्मा यसका लागि तयार थिएनन्। यसै कारणले गर्दा उनीहरूबीच मतभेद बढ्दै... विस्तृतमा