काठमाडौं । उच्च अदालत पाटनले चलचित्र ‘लालीबजार’को प्रदर्शन तत्कालका लागि रोक्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले वैशाख २२ गतेसम्म फिल्म प्रदर्शन नगर्न आदेश दिएको हो। वादी समुदायका महिलाको जीवन संघर्षमा आधारित उक्त चलचित्र निर्देशक यम थापाको निर्देशनमा निर्माण गरिएको हो। फिल्म वैशाख १८ गतेदेखि प्रदर्शनमा ल्याउने तयारी... विस्तृतमा