काठमाडौं ।बुढानीलकण्ठ नगरपालिका–१३, चुनिखेलस्थित पिक प्वाईन्ट एजुकेशन नेटवर्कले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८३ मा उत्कृष्ट नतिजा हासिल गर्दै आफ्नो शैक्षिक उत्कृष्टताको परम्परालाई निरन्तरता दिएको छ। यस वर्ष विद्यालयका ९ जना विद्यार्थीले सर्वोत्कृष्ट ४.० जीपीए हासिल गरेका छन् भने सहभागी सबै ६८ जना विद्यार्थी उत्तीर्ण भएका छन्। उत्कृष्ट नतिजा हासिल गरेका... विस्तृतमा