काठमाडौं । सुनचाँदीको मूल्य घट्ने क्रम जारी रहेको छ । आज सुन १ हजार ५ सय र चाँदी ३० रुपैयाँले घटेको हो । शुक्रबार ७८ हजार ५ सयमा कारोबार भएको छापावाला सुन आइतबार १ हजार ५ सयले घटेर ७७ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन प्रतितोला ७६ हजार ७ सयमा कारोबार भइरहेको छ । चाँदी पनि आज ३० रुपैयाँले घटेर प्रतितोला ७ सय ९० रुपैयाँमा... विस्तृतमा