काठमाडौं । धितोपत्रको दोस्रो बजारमा आइतबार ६४ बिन्दुभन्दा माथिको पहिरो गएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन धितोपत्र बजारको तथ्यांकीय मापक नेप्से ६४.१४ बिन्दुले ओरालो लागेको हो । तैपनि तीनवटा कम्पनीका सेयरधनीले यस दिन नाफा कमाएका छन् । अघिल्लो कारोबार दिन बिहीबार ४६ बिन्दुले ओर्लेको बजारमा आइतबार त्योभन्दा ठूलो पहिरो गयो । नेपाल स्टक एक्सचेन्जमा कारोबार समय... विस्तृतमा