सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन १ हजार र चाँदी २० रुपैयाँले बढेको हो ।
शुक्रबार ७५ हजार ५ सयमा कारोबार भएको छापावाला सुन आइतबार १ हजारले बढेर ७६ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ७६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी पिन आज २० रुपैयाँले बढेर प्रतितोला ७ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा