काठमाडौं । आज पनि सुनचाँदीको मूल्य घटेको छ । बिहीबार सुन ३ हजार र चाँदी ४० रुपैयाँले घटेको हो । बिहीबार ८१ हजार ५ सयमा कारोबार भएको छापावाला सुन शुक्रबार ३ हजारले घटेर ७८ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन प्रतितोला ७८ हजार २ सयमा कारोबार भइरहेको छ । चाँदी पनि आज ४० रुपैयाँले घटेर प्रतितोला ८ सय २० रुपैयाँमा कारोबार... विस्तृतमा