कपिलवस्तु । आकाशमा कालो र सेतो बादल मडारिएको छ । बुधवार बिहान देखी पानी बर्सिएको छ । अझै कति समय सम्म पानी पर्छ, किसानको ध्यान मोडिएको छ । ‘बुधबार दिउँसोसम्म पानी परेको छ । खेतबारी भिजेका छन् । अहिलेसम्मको खासै समस्या देखिएको छैन । सिँचाइ नहुने खेतका गहुँको बोटको लागि वर्षा वरदान हुने देखिन्छ । तर, निरन्तर भयो भने समस्या हुन्छ । राति पानी नपरोस् भन्दै कामना गरेका छौँ,’ कपिलवस्तु... विस्तृतमा