हरिप्रसाद भुसाल/ अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिकामा यो वर्ष सात करोडभन्दा बढीको सुन्तला उत्पादन भएको छ । पाणिनी गाउँपालिकाको पणेना, खिदिम, पोखराथोक र पटौटीमा गरी यो वर्ष सात करोडभन्दा बढीको सुन्तला उत्पादन भएको हो । पाणिनी गाउँपालिका-१ सिम्लेमा करिब ७० घरले व्यावसायिक सुन्तला खेती गरेका छन् । जसमध्ये हरेक घरले यो वर्ष सुन्तला बेचेरै कम्तीमा १० लाखका दरले... विस्तृतमा